ट्विटरका कर्मचारीले सधैँ घरबाटै काम गर्न पाउने

ट्विटरका कर्मचारीले सधैँ घरबाटै काम गर्न पाउने

कोरोना भाइरसको महामारीबाट बच्न सामाजिक सञ्जाल ट्विटरले आफ्ना कर्मचारीहरूलाई चाहेको खण्डमा सधैँका लागि घरबाटै काम गर्ने अनुमति दिने बताएको छ ।

उसले कोरोना भाइरस संक्रमणबीच कर्मचारीहरूले घरबाटै काम गर्दा प्रभावकारी रूपमा काम भइरहेको समेत जनाएको छ । गत मार्च महिनादेखि ट्विटरका ५,००० भन्दा बढी कर्मचारी घरबाटै काम गरिरहेका छन्।

ट्विटरका एक प्रवक्ताले जनाएअनुसार कोविड-११ का कारण 'वर्क फ्रर्म होम मोडल'मा जाने ट्विटर पहिलो कम्पनी थियो । तर अफिसमा फर्कने पहिलो कम्पनी ट्विटर नहुने अनुमान गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.