एनआरएनए हङकङमा विभाग

एनआरएनए हङकङमा विभाग

हङकङ : गैरआवासीय नेपाली संगठन (एनआरएनए) हङकङले युवा तथा महिला विभाग गठन गरेको छ। ‘परिवर्तन युवाको हातमा’ नारालाई आत्मसाथ गर्दै नवनियुक्त अध्यक्ष गोकर्ण ढकालले विभाग गठन गरेका हुन्। ढकालले आफ्नो कार्यकालमा युवाहरूको क्षमता, उर्जाशिलता र कौशललाई भरपुर प्रयोग गर्ने बताए।

कविता गुरुङको नेतृत्वमा १९ सदस्यीय महिला विभाग, असिम राईको नेतृत्वमा १९ सदस्यीय युवा विभाग गठन भएको हो। समितीमा आवद्ध पदाधिकारी तथा सदस्यहरू बैंकिङ, डिजिटल मार्केटिङ, स्पोर्टस, शिक्षण, पाईलटलगायत पेशामा आबद्ध छन्। नेपाल र नेपालीका लागि उत्कृष्ट काम गर्ने नवनियुक्त अध्यक्ष ढकालले प्रतिवद्धता जताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.