बझाङमा एमाले र गठबन्धनबीच झडप, मतपेटिका फुटायो, तीन राउण्ड हवाई फायर

बझाङमा एमाले र गठबन्धनबीच झडप, मतपेटिका फुटायो, तीन राउण्ड हवाई फायर

बझाङ :जिल्लाको जयपृथ्वी नगरपालिका ७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर माविमा मतपेटिका फुटाएको छ। नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच सोही विषयलाई लिएर झडप भइरहेको छ । झडपको परिस्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाई फायरिङ गरेको छ।

 
यस्तै, केदारस्युँ ४ जगन्नाथ मावि 'ख' केन्द्रमा पनि झडप भएको छ। मतदाताबीच झडप हुँदा मतदान रोकिएको छ। झडप हुँदा मतदान रोकिएको स्थानीय शोभा भण्डारीले अन्नपूर्णलाई जानकारी दिइन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.