कमलबजार नगरपालिका- १० को अध्यक्षमा कांग्रेसका बिष्ट विजयी

अछाम : अछामको कमलबजार नगरपालिका- १० घोडासैनको वडा अध्यक्षमा नेपाली कांग्रेसका भिमबहादुर बिष्ट विजयी भएका छ्न्। वडा सदस्यमा एक जना एमालेका उम्मेदवार विजयी भएका छन् भने बाँकी ४ जना कांग्रेसका उम्मेदवार विजयी भएका हुन्।
बिष्टले ४ सय ६० मत ल्याएर विजयी भएका हुन्। बिष्टका प्रतिद्वन्द्धि नेकपा एमालेका हस्त बिस्टले ३ सय ३८ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
