बारपाक सुलीकोट-१ मा कांग्रेसका घलेको प्यानल विजयी
गोरखा : बारपाक सुलीकोट गाउँपालिका-१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर घले विजयी भएका छन्। ३६४ मत प्राप्त गरी उनको प्यानल नै विजयी भएका हुन्।
उनका निकटत्तम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेद्वारले २४७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !