आरती हेर्न एमाले अध्यक्ष ओली पशुपतिनाथमा (फोटो फिचर)
![आरती हेर्न एमाले अध्यक्ष ओली पशुपतिनाथमा (फोटो फिचर)](https://annapurnapost.prixacdn.net/media/albums/oli00_20220801223246_oTeFrYkoYU.jpg)
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आरतीमा सहभागी हुन पशुपतिनाथ पुगेका छन्। बागमति गंगा आरती सेवा समितिको निमन्त्रणामा उनी पशुपतिनाथ पुगेका हुन्। ओलीले सेवा समितिको १५औं वार्षिकोत्सव र सन्ध्याकालीन आरतीको उद्घाटन गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)