बैंक पुग्न हेलिकोप्टर चार्टर

बैंक पुग्न हेलिकोप्टर चार्टर

दार्चुला : शुक्रबार राति आएको विनाशकारी बाढीले दुहु र ब्यास जोडने झोलुङ्गे पुल र सडक बगायो। उक्त सडक अवरुद्ध भएपछि बैंकमा काम गर्ने कर्मचारीहरूलाई समस्या भएको छ। 

समस्यामा परेका बैंकका कर्मचारीहरूले हेलिकोप्टर चार्टर गरेर कार्यक्षेत्र प्रवेश गरेका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। 

शुक्रबार जिल्ला सदरमुकाम आएका नेपाल इन्भेष्टमेण्ट बैंक हिकिला शाखाका कर्मचारीहरूले कार्यक्षेत्रमा जान हेलिकोप्टर चार्टर गरेका हुन्। 

शाखा प्रबन्धक वीरेन्द्र सिंह कार्की,महेश अवस्थी र प्रदीप बोहरा बाटो अवरुद्ध भएपछि सदरमुकाममा रोकिएका थिए। 

उनीहरु आइतबार माउन्टेन एयरको एन नाइन ए के वि कलसाइनको हेलिकोप्टरमार्फत कार्यक्षेत्र पुगेका हुन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.