एमालेको समर्थनमा कमल थापाले गरे सुटुक्क मनोनयन दर्ता

एमालेको समर्थनमा कमल थापाले गरे सुटुक्क मनोनयन दर्ता

हेटौंडा : राप्रपा नेपालका अध्यक्ष कमल थापाले सुटुक्क मनोनयन दर्ता गराएका छन्। नेकपा एमालेको समर्थनमा सूर्य चिन्हमा मकवानपुर प्रतिनिधिसभा-१ बाट उनले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।

उनी भाइ गणेश थापा, श्रीमती र नेता राजाराम बर्तौलालाई लिएर  मनोनयन दर्ता गर्न पुगेका थिए। कार्यकर्ता नलिइ गाडीमा गएका उनले सवा १ बजे मनोनयन दर्ता गरे। एमालेको चुनाव  चिन्हमा मनोनयन दर्ता गरेपनि उनको साथमा एमाले नेता कार्यकता थिएनन्।

उनलाई टिकट दिएको विरोधमा कार्यकर्ताले एमाले मकवानपुर पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्। थापाले असन्तुष्ट एमाले कार्यकतालाई मनाएर चुनावमा अघि बढ्ने बताए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.