दार्चुलामा मतगणना अझै सुरु हुन सकेन

दार्चुलामा मतगणना अझै सुरु हुन सकेन

दार्चुला : दार्चुलामा अझै मतगणना सुरु हुन सकेको छैन। भौगोलिक विकटताका कारण समयमै मतपेटिका ढुवानी हुन नसक्दा मतगणनामा ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। 

नौवटा स्थानीय तह रहेको यस जिल्लामा आठवटा स्थानीय तहका मतपेटिकाहरू आज बिहान १० बजे ल्याइएको थियो। 

जिल्लाको ब्यास गाउँपालिकाको दुम्लिङ्सिना, माल र राप्लाको मतपेटिका अहिले बेलुकी ८ बजे सदरमुकाम पुगेको हो। 

दिउँसो ३ बजे नै सर्वदलीय बैठक बसेकाले प्रक्रिया पुर्‍याएर मतगणना सुरु गरिने निर्वाचन अधिकारी प्रदीपसिंह धामीले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.