चितवन- २ मा रवि लामिछानेको पहिलो अग्रता

चितवन- २ मा रवि लामिछानेको पहिलो अग्रता

चितवन : मतगणनाको पहिलो दिनदेखि तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिएका छन् ।  पहिलो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलको अग्रतालाई पछि पार्दै पहिलो स्थानमा पुगेका हुन् । 

इच्छाकामना गाउँपालिकाको मत गणनामा १०४०५ गणनामा उनको मत २९७८  थियो । कालिका नगरपालिकाको गणना सुरु गरेपछि लामिछानेले अग्रता बढाएका हुन्।

दोस्रोमा एमालेका कृष्णभक्त पोख्रेल र नेपाली कांग्रेसा उम्मेदवार उमेश श्रेष्ठ तेस्रोमा छन् । लामिछानेले ४ हजार ७ मत प्राप्त गरेका छन्। एमालेको पोख्रेल ३ हजार ८७९ र काङ्ग्रेसका श्रेष्ठले ३ हजार ४१० मत पाएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.