कांग्रेस कार्यकर्ता रामशंकरको हत्यामा संलग्न दुई जना पक्राउ

कांग्रेस कार्यकर्ता रामशंकरको हत्यामा संलग्न दुई जना पक्राउ

सिरहा : कांग्रेस कार्यकर्ता राम शंकर यादवको हत्या आरोपमा दुई जनालाई पक्राउ गरी प्रहरीले सार्वजानिक गरको छ । सिरहाको बरियारपट्टी गाउँपालिका वडा नं. १ बडहरी टोल स्थित नरगी-बडहरी सडक खण्डमा सोही ठाउँका  ३२ वर्षीय यादवको हत्या गरिएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा स्थानीय अजयकुमार साह र दिपेन्द्रकुमार यादवले राम शंकर यादवलाई कर्तव्य गरी हत्या गरेको घटनामा देखिएको छ । कर्तव्य ज्यान मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यादवको अघिल्लो शुक्रबार हत्या भएको थियो। चुनावमा मत कम आएको विषयमा उनीहरुबीच विवाद हुँदा घटना भएको स्थानीयले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.