मधेस प्रदेशमा तीन मन्त्रीले शपथ लिंदै

मधेस प्रदेशमा तीन मन्त्रीले शपथ लिंदै

काठमाडौं : मधेस प्रदेशमा ४ सदस्यीय मन्त्रिमण्डल विस्तार हुने भएको छ। सत्ता गठबन्धनको निर्णयअनुसार एमालेबाट सरोजकुमार यादव, जसपाबाट सञ्जयकुमार यादव र जनमतबाट वसन्तकुमार कुशवाह मन्त्री बन्न लागेका हुन्।

उनीहरुले बिनाविभागीय मन्त्रीको रूपमा सपथ लिन लागेका हुन्। सत्ता गठब्नधनमा मन्त्रालय बाँटफाँटमा सहमति नभएपछि बिनाविभागीय मन्त्रीको रुपमा पार्टीहरुले आफ्ना नेतालाई सरकारमा पठाएका हुन्।

भौतिक पूर्वधार तथा विकास, सामाजिक विकास, आर्थिक मामिला तथा योजना र उद्योग, पर्यटन तथा वन मन्त्रालय मध्ये एक–एकवटा मन्त्रालय लिने सत्तारुढ गठबन्धनले मापदण्ड बनाएको थियो तर त्यसमा कुन मन्त्रालय कुन पार्टीले लिनेबारे कुरा मिलेन।

नवनियुक्त मुन्यमन्त्री सरोजकुमार यादवले प्रदेशप्रमुख हरिशंखर मिश्रबाट सपथ लिएलगत्तै ४ सदस्यीय मन्त्रिण्डल विस्तार गर्न लागेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.