लस एन्जलसमा रेलको ठक्करबाट दुई जनाको मृत्यु

लस एन्जलसमा रेलको ठक्करबाट दुई जनाको मृत्यु
सुन्नुहोस्

लस एन्जलस : क्यालिफोर्नियाको लस एन्जलसमा तीव्र गतिमा गन्तव्यतर्फ गइरहेको रेलले एउटा गाडीलाई सोमबार साँझ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। 

अलमेडा क्षेत्रमा मेट्रोलाइन ट्रेनले गाडीलाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको लस एन्जलस वारुणयन्त्र कार्यालयले जनाएको छ। घाइते भएका तीन जनालाई अस्पताल भर्ना गरिएको छ। दुर्घटनापछि रेलमा यात्रारत एक सय २५  सकुशल रेलबाट ओर्लिएर आफ्नो गन्तव्यतर्फ गएका छन्। दुर्घटनाको अनुसन्धान भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.