फोटो/भिडियो

सिंहदरबार घेर्न २० जिल्लाका मिटरब्याज पीडित काठमाडौंमा, उधारो सम्झौता नमान्ने

सिंहदरबार घेर्न २० जिल्लाका मिटरब्याज पीडित काठमाडौंमा, उधारो सम्झौता नमान्ने
तस्बिर : राजकरण महतो
सुन्नुहोस्

काठमाडौं : तराईका सयौं  मिटरब्याज पीडितहरू काठमाडौं आएर आन्दोलन थालेका छन्। सरकार पटक-पटक मिटरब्याज पीडतहरूसँग सम्झौता गरेर कार्यान्वन नगरेर ठगेको भन्दै सरकारलाई खबरदारी गर्न उनीहरू माइतीघरबाट सिंहदबार घेरा गर्न अघि बढेका छन्।

शनिबार सरकारले मिटरब्याज पीडत संघर्ष समितसँग पाँच बुँदे सहमति गरेको थियो। आन्दोलनमा उत्रिएका मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलन थालेका हुन्। 

सरकार आयोग गठन गर्ने भनिए पनि कानुन अभावमा त्यसले काम गर्न नसक्ले पीडतहरूले जनाएको छ। बैशाख र साउनमा ६१ दिनसम्म नवलपरासीसहितका पीडितहरू माइतीघर मण्डलामा धर्ना बसेका थिए।

त्यसपछि सरकारले र  मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिबीच असोज १ गते पाँच बुदे सहमति गरेको थियो। 

त्यो सहमति कार्यान्वन नगरेर फेरि अर्को पीडितहरूको संघर्ष समितिसँग सम्झौता गरेर सरकारले पीडितलाई ठग्ने काम गरेको उनीहरूको आरोप छ। शनिबार सरकारले गरेको सहमति फिर्ता लिएर सरकारले पुरानै सम्झौता कार्यान्वन गर्नुपर्ने उनीहरूका माग छ। 
 

तस्बिरमा हेर्नुस् : 

null

null

null

null

null

null

null

null

null

null

null

null

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.