सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २००
वैशाख १७, २०८० आइतबार १४:२:४०
काठमाडौं : सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २०० कायम भएको छ। नेपाल सुन चाँदी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ९ हजार २०० मा कारोबार भइरहेको छ।
तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार चाँदी प्रतितोला १४१५ रुपैयाँ तोकिएको छ।