नुवाकोटमा दुर्घटना, युवकको मृत्यु

नुवाकोटमा दुर्घटना, युवकको मृत्यु
फाइल तस्बिर।
सुन्नुहोस्

शिवपुरी गाउँपालिका १ शिवालयमा पाटीभन्ज्याङबाट शेराबगरतर्फ जाँदै गरेको बागमति प्रदेश ०२–०३७प १६३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ४ का ४१ वर्षीय विनोद श्रेष्ठको ज्यान गएकको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको शिवपुरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ। मृतकको शव पोष्टमार्टमकका लागि अस्पतालमा राखिएको छ।

शिवपुरी गाउँपालिका १ शिवालयमा पाटीभन्ज्याङबाट शेराबगरतर्फ जाँदै गरेको बागमति प्रदेश ०२–०३७प १६३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ४ का ४१ वर्षीय विनोद श्रेष्ठको ज्यान गएकको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

श्रेष्ठले चलाएको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएपछि उनी घाइते भएका थिए। उनको उद्धार गरी स्थानीय शिवपुरी आधारभुत अस्पतालमा लगिएको थियो। सोही अस्पतालमा उपचारको क्रममा बुधबार बेलुकी उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.