जावलाखेल पुर्याइयो रातो मच्छिन्द्रनाथको रथ
![जावलाखेल पुर्याइयो रातो मच्छिन्द्रनाथको रथ](https://annapurnapost.prixacdn.net/media/albums/Rato_Machhindra_01_2iQ6oeCfgB.jpg)
काठमाडौं : रातो मच्छिन्द्रनाथको रथ जावलाखेल लगिएको छ। लगनखेलको थटीटोलमा राखिएको रथलाई सोमबार जावलाखेल पुर्याइएको हो। मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाउने परम्परा छ। भोटो देखाएपछि रातो मच्छिन्द्रनाथलाई रथबाट निकालेर बुंगमती लग्ने परम्परा छ।
तस्बिर : अभिषेक महर्जन
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)