आर्थिक वर्ष २०८०/०८१ को बजेट

धेरै आयोजनामा बजेट छर्ने प्रवृत्तिमा रोक, सबै प्रकारका प्रोत्साहन भत्ता खारेज

धेरै आयोजनामा बजेट छर्ने प्रवृत्तिमा रोक, सबै प्रकारका प्रोत्साहन भत्ता खारेज
सुन्नुहोस्

काठमाडौं : सरकारले ठूलो संख्यामा आयोजना र कार्यक्रम समावेश गरी स्रोत साधन छर्ने प्रवृत्तिमा सुधार गर्न क्षेत्रगत प्राथमिकता भित्र पनि ठूला तथा रणनीतिक महत्त्वका,छिटो प्रतिफल दिने र बहुसंख्यक जनताले लाभ प्राप्त गर्ने आयोजना तथा कार्यक्रमलाई प्राथमिकता दिइ रकम छुट्टयाएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०७८०र८१ को बजेट सार्वजनिक गर्दै स्रोत छर्ने प्रवृत्तिमा रोक लगाएको बताएका छन् । 

यस्तै अर्थमन्त्री महतले  सबै प्रकारका प्रोत्साहन भत्ता खारेज गरिएको बताए। उनले सरकारले सवारी साधन र फर्निसिङ खरिद नगर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.