सांसदले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री (लाइभ)
काठमाडौं : प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभाका सांसदहरूले सोधेका प्रश्नहरुको जवाफ दिँदैछन्।
बैठकमा विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकहरूमाथिको जारी छलफलअन्तरगत विभिन्न शीर्षकहरूमाथि छलफल हुने कार्यसूची छ।
आज संस्कृति,पर्यटन तथा नागरिक उड्डयन,गृह,रक्षा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय योजना आयोगको सचिवालय,राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुनेछ।
प्रतिक्रिया दिनुहोस !
४