पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध
![पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध](https://annapurnapost.prixacdn.net/media/albums/Traffic_to_remain_suspended_for_six_hours_a_day_along_Narayangadh-Muglin_road3301-591c765.jpg)
चितवन : पहिरोले नारायणघाट-मुग्लिन सडक अवरुद्ध भएको छ। आज दिउँसो दुईबजेतिर इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलनजिकै सुख्खा पहिरो खसेको थियो। पहिरोका कारण सवारी जाम भएको छ।
अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी विजय पण्डितले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)