चितवनमा ओलीको धान रोपाइँ (फोटोफिचर)
![चितवनमा ओलीको धान रोपाइँ (फोटोफिचर)](https://annapurnapost.prixacdn.net/media/albums/kp_oli_ropai5_y5HGQCX1Uq_O7sWEewGYu.jpg)
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चितवन पुगेर धान रोपेका छन्। उनले चितवनको भरतपुर महानगरपालिका २४ मा रहेको केरूङ्गा सामुदायिक तरकारी फार्मले आयोजना गरेको रोपाइ कार्यक्रममा सहभागी भएर धान रोपेका हुन्।
अध्यक्ष ओलीले सुरुमा मेसिनबाट धान रोपे र पछि हातैले पनि रोपेका छन्। उनीसँगै चितवन गएकी उनकी पत्नी राधिका शाक्यले पनि धान रोपेकी छन्।
तस्बिरहरु : अनील ढकाल।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)