नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा : को-कहाँ ?
काठमाडौं : नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार एकै पटक ४८ जना प्रहरी उपरीक्षकको सरुवा गरेको हो।
प्रहरी महानिरीक्षक बसन्त कुँवरको शुक्रबार निर्णयानुसार भाद्र महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट खान पाउने गरी प्रहरी उपरीक्षकहरुलाई सरुवा गरिएको प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिए।
हेर्नुहोस् सूची
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !
