सिन्धुपाल्चोकमा स्कारपियो दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सिन्धुपाल्चोकमा स्कारपियो दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते
सांकेतिक तस्बिर।
सुन्नुहोस्

मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

सिन्धुपाल्चोक : दोलखाबाट काठमाडौं जाँदै गरेको बा१५च ९३७० नम्बरको स्कारपिया लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। 
 

सडकबाट करिब तीन सय मिटर तल सडकमा गाडी खसेपछि राति स्थानीयले उद्धार गरेका थिए। दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको प्रहरी जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.