पेप्सिकोलामा बसले ३ वटा सवारीसाधनलाई ठक्कर दियो

पेप्सिकोलामा बसले ३ वटा सवारीसाधनलाई ठक्कर दियो
तस्बिर : सौजन्य, सुजन।

पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको हो।

काठमाडौं : पेप्सिकोलामा बसले गुडिरहेका ३ गाडीहरुलाई ठक्कर दिएको छ।  पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको हो। 

घाइतेलाई उपचारका लागि मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा लगिएको जनाइएको छ।

दुर्घटना आज बिहान करिब पौने ८ बजेतिर भएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.