प्री ओपन सेसनमा नेप्से परिसूचक २५.५५ अंकले बढ्यो

प्री ओपन सेसनमा नेप्से परिसूचक २५.५५ अंकले बढ्यो
सुन्नुहोस्

काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक  २५.५५   अंकले बढेर १९८९.५३ विन्दुमा बन्द भएको छ। यो सेसनमा  १७६ स्क्रीप्टको ८५ हजार ५४८ कित्ता सेयर २ करोड ९१ लाख ७९ हजार ३३३ रुपैयाँमा खरिदबिक्री भयो।

कारोबारमा आएका स्क्रिप्टमध्ये १५६ को मूल्य बढ्यो भने ५ वटाको घट्यो। यो समयमा १३ स्क्रिप्टको मूल्य भने स्थिर रह्यो। अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक १११.२० अंकले बढेर १९६३.९८ विन्दुमा पुगेर बन्द भएको थियो।

सो दिन ४८ करोड २४ लाख ८२ हजार २३९ रुपैयाँको सेयर कारोबार भएको थियो। तीन पटक सर्किट ब्रेक लागेपछि सेयर बजार दिनभरका लागि बन्द भएको थियो।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.