हुलाकी राजमार्ग कालोपत्रे गर्ने सिलसिलामा भारतीय सीमा सुरक्षा बलबाट अवरोध भयो : प्रकाश ज्वाला (भिडियो)


काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले पश्चिमको बेलौरीस्थीत हुलाकी राजमार्ग कालोपत्र गर्ने सिलसिलामा भारतीय सीमा सुरक्षा बलबाट अवरोध भएको बताएका छन।

 राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिको बैठकमा मन्त्री ज्वालाले बेलौरीको पचुईस्थित नेपाल भारत सीमास्तम्भ रहेको स्थान नेपाली भूभागमा सडक कालोपत्र गर्न समेत भारतीय सुरक्षा बलको अवरोध कायम रहेको पाइएको बताए ।

उनले सो क्षेत्रमा भएको सीमा विवाद देखिएको र राजमार्ग निर्माणको काममा अवरोध रहनु मन्त्रालयको समस्यामा रुपमा रहेको धारणा राखे।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.