डडेल्धुरा जीप दुर्घटनामा एकको मृत्यु

डडेल्धुरा जीप दुर्घटनामा एकको मृत्यु
सुन्नुहोस्

डडेलधुरा : डडेल्धुरामा जीप दुर्घटनामा परी घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी अमरगढी नगरपालिका-८ बस्ने दानबहादुर ओलीको मृत्यु भएको डडेल्धुरा अस्पतालले जनाएको छ।

दुर्घटनामा घाइते भएका नवदुर्गा गाउँपालिका-९ बस्ने दीपक बुढाऐर र नवदुर्गा-४ बस्ने दीपेन्द्र बोहराको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

बुधबार जिल्ला सदरमुकामबाट भागेश्वर गाउँपालिकातर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०४-००१च१८८ नम्बरको जीप आइत बजार नजिक दुर्घटना भएको थियो। दुर्घटनासम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.