करेन्ट लागेर एक जनाको मृत्यु
![करेन्ट लागेर एक जनाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/Death_20190729064735_kwOnhfdMkK_LSarxEi2KQ.jpg)
साँझ रुखमा चढेर घाँस काट्ने क्रममा विद्युतको लाइनमा छुन गई करेन्ट लागेर रुखबाट खसेर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)