संघीय संसदका महासचिव पाण्डेयद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

संघीय संसदका महासचिव पाण्डेयद्वारा पद तथा गोपनियताको शपथ ग्रहण
सुन्नुहोस्

काठमाडौं : संघीय संसदको महासचिवमा नियुक्त भएका पद्म प्रसाद पाण्डेयले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । महासचिव पाण्डेयले बुधबार सभामुख देवराज घिमिरे समक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सभामुख सभामुख र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई संघीय संसदको महासचिव पदमा नियुक्त गरेका थिए।

महासचिव पाण्डेयको शपथ ग्रहण समारोहमा राष्ट्रिय सभाका अध्यक्ष, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङ लगायतको सहभागिता रहेको थियो।

शपथ ग्रहण लगत्तै पाण्डेयले पदबहाली गरेर कार्यभार सम्मालेका छन्। 

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.