मुख्यमन्त्रीले क्षमा माग्नुपर्ने भन्दै जनमत पार्टीले प्रदेशसभा बैठक चल्न दिएन

मुख्यमन्त्रीले क्षमा माग्नुपर्ने भन्दै जनमत पार्टीले प्रदेशसभा बैठक चल्न दिएन
सुन्नुहोस्

जनकपुरधाम : जनमत पार्टीले मधेश प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नै उपस्थितिमा शिक्षामन्त्री महेश प्रसाद यादवलाई कुट्न लगाइएको घटनाको विरोधमा संसद अवरुद्ध गरेको हो।

जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले सप्तरीमा मुख्यमन्त्रीको सम्मुन्ने शिक्षामन्त्री यादवलाई कुटपिट गरेको घटनामा माफी नमागेसम्म सदन चलन नदिने अडान राखेका हुन्। जनमतको अडानपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छ्न्। आज मुख्यमन्त्री सरोज कुमार यादवले तेस्रो पटक विश्वासको मत लिने कार्यक्रम छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.