शिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा रौनक (फोटोफिचर)
![शिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा रौनक (फोटोफिचर)](https://annapurnapost.prixacdn.net/media/albums/2_yinro4NdEq_vOXdHlbvqr.jpg)
काठमाडौं : शिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा रौनकता छाएको छ। शुक्रबार परेको महाशिवरात्रिका अवसरमा पशुपतिमा रौनकता छाएको हो। पशुपति क्षेत्र विकास कोषले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
महाशिवरात्रि नजिकिँदै गर्दा पशुपति क्षेत्र आसपासमा देश विदेशबाट आउने साधुहरूको संख्या बढ्दै छ। महाशिवरात्रिमा पशुपतिको दर्शन गर्नका लागि विभिन्न स्थानबाट साधुहरू आएका छन्।
तस्बिर : अभिषेक महर्जन
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)