ओमोडा नेपालको 'वेटींग क्यान बी फन'कार्यक्रम सम्पन्न
काठमाडौं : ओमोडा नेपालको 'वेटींग क्यान बी फन'कार्यक्रम ओमोदा शोरुम उत्तरढोकामा सम्पन्न भएको छ।
यो जीवन्त कार्यक्रमले गुणस्तरीय सवारी साधनसँगै आफ्ना मूल्यवान ग्राहकहरूका लागि अविस्मरणीय अनुभवहरू प्रदान गर्ने ओमोडाको उद्देश्यलाई सार्थक बनाएको छ।
मनोरञ्जन र अन्तरक्रियाका लागि उत्सुक ओमोडा ग्राहकहरुका निम्ति कार्यक्रमको आयोजना गरीएको थियो। रमाइलो स्ट्यान्ड–अप कमेडीले कार्यक्रमलाई हास्यप्रद बनाएको थियो। साथमा प्रत्यक्ष संगितले न्यानो र रमाइलो वातावरण सिर्जना गर्यो। अन्तरक्रियात्मक खेलहरू बास्केटबल, फुसबल र भिआर अनुभवले प्रतिस्पर्धा र उत्साहको थपेको थियो।
सुरक्षा र असाधारण उत्पादनहरु प्रति ओमोडाको प्रतिबद्धताको लागी उपस्थितहरु प्रति प्रशंसा गर्दै कार्यक्रम एक सकारात्मक विन्दुमा समापन भयो। अतिथिहरूले ओमोडासँग जोडिने, नेपालले बहुमूल्य ज्ञान प्राप्त गर्ने र दिगो सम्झनाहरू सिर्जना गर्ने अवसरको अनुभव प्राप्त गरेको प्रतिक्रिया दिए।
ओमोडा नेपाल ओमोडा विद्युतीय अटोमोटिभ उद्योगका निम्ति एक अग्रणी नाम हो। सुरक्षा, नवीनता, र ग्राहक सन्तुष्टिको लागि आफ्नो समर्पणका लागि ओमोडा प्रसिद्ध छ।