गोठमा आगलागी हुँदा चापाकोटमा ३५ बाख्रा, कुखुरा मरे
![गोठमा आगलागी हुँदा चापाकोटमा ३५ बाख्रा, कुखुरा मरे](https://annapurnapost.prixacdn.net/media/albums/fire-final_20220523180725_x3CmPqNDDr_dQskdykw4W.jpeg)
स्याङ्जा : चापाकोट नगरपालिका ५ सिम स्थित सोमबहादुर आलेको गोठमा आगलागी हुँदा गोठसहित ३५ बाख्रा कुखुरा जलेर मरेका छन्।
आगलागीबाट आलेको गोठ जल्नुका साथै गोठमा भएका १५ वटा बाख्रा र २० वटा कुखुरा जलेर मरेको उद्योग वाणिज्य संघ चापाकोटका अध्यक्ष निर्मल रानाले जनाए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)