बसको ठक्करबाट श्रीमान श्रीमतीको मृत्यु

बसको ठक्करबाट श्रीमान श्रीमतीको मृत्यु
सुन्नुहोस्

रौतहट : चन्द्रपुरमा बसको ठक्करबाट श्रीमान श्रीमतीको मृत्यु भएको छ ।  बागमती सडकखण्डको मंगलपुरमा आइतबार बसको ठक्करबाट चन्द्रपुर–१ पौराईका ५६ वर्षीय जगतबहादुर राई र उनकी श्रीमती ५५ वर्षीया धनमाया राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

सर्लाहीतर्फ जाँदै गरेको मे १ ख २५३६ नम्बरको बसले साइकल चढेर जाँदै गरेका राई दाम्पतीलाई ठक्कर दिएपछि टाउकोमा गम्भीर चोट लागेका दुवैलाइ उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल पुर्‍याउँदा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको हो। उक्त दुर्घटनापछि स्थानीयले पूर्वपश्चिम राजमार्ग बन्द गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.