प्री ओपन सेसनमा नेप्से परिसूचक स्थिर

प्री ओपन सेसनमा नेप्से परिसूचक स्थिर
सुन्नुहोस्

काठमाडौं :  प्री ओपन सेसनमा नेप्से परिसूचक स्थिर रहेको छ। नयाँ वर्षको पहिलो साताको पहिलो कारोबार दिन आइतबार प्री ओपन सेसनमा नेप्से परिसूचक २०२५ .७० विन्दुमा रहेको छ। अघिल्लो कारोबार दिन बुधबार १०.७१ अंकले घटेर नेप्से २०२५.७० विन्दुमा बन्द भएको थियो।

सेन्सेटिभ इण्डेक्स भने ०.०२ अंकले घटेको छ। यो समयमा ३१ स्क्रिप्सको ५ हजार ५३८ कित्ता सेयर १८ लाख ९१ हजार ६४१ रुपैयाँमा खरिदबिक्री भए।

प्री ओपसन सेसनमा १० स्क्रिप्सको मूल्य बढ्दा १९ वटाको मूल्य घट्यो भने २ को मूल्य स्थिर रह्यो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.