बाँकेको हर्बल प्रालिमा आगलागी, आगो निभाउन भारतबाट पनि ल्याइयो दमकल
नेपाल र भारतका ११ दमकलले आगो निभाउँदै
![बाँकेको हर्बल प्रालिमा आगलागी, आगो निभाउन भारतबाट पनि ल्याइयो दमकल](https://annapurnapost.prixacdn.net/media/albums/bake-fire_EKzSX61wox_aOkpDcP3bj.jpg)
बाँके : बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ।
हर्बल प्रालिको परिसरभित्र फाल्नलाई सङ्कलन गरिराखेको सल्लो प्रजातिको काठ/खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ।
उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)