भक्तपुरको विभिन्न स्थानमा डुवान (फोटोफिचर)
भक्तपुर : अविरल वर्षाका कारण भक्तपुरको विभिन्न स्थान डुवानमा परेका छन्। अविरल वर्षापछि हनुमन्ते खोलाको बहाव उच्च भएपछि विभिन्न स्थानमा डुवान भएको हो।
यहाँको बारही स्थान, हनुमान घाट र मध्यपुर थिमिको राधे राधेमा डुवान भएको छ। भक्तपुरको बराही स्थान जलमग्न भएको छ भने राधे राधे क्षेत्रमा सहायक सडकहरूमा पानी पसेको छ।


















प्रतिक्रिया दिनुहोस !