बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिकामा सडक भाँसियो
![बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिकामा सडक भाँसियो](https://annapurnapost.prixacdn.net/media/albums/pahiro_JyRJTZs7dp_1Juv2fvHMW.jpg)
सिन्धुली : बनेपा-सिन्धुली-बर्दिवास (बिपी) राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका ७ को कानढुंग्रीमा सडक भाँसिएको छ । बिहीवारदेखि लगातार परेको वर्षासँगै सुनकोसी नदीमा आएको बाढीको कटानका कारण राजमार्गमा क्षति भएको हो ।
कानढुंग्री नजिक सुनकोसी मरिण डाईभर्सन आयोजनाको सुरुङ निर्माण गरिएको छ । बाढी र पहिरोका कारण शुक्रवारदेखि बिपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)