सुदूरपश्चिमलाई झट्का, म्याक मुलेन आउट
काठमाडौं : सुदूरपश्चिमलाई पाँचौं झट्का लागेको छ। ब्रान्डन म्याक मुलेन ३६ रन बनाएर आउट भएका छन्। २६ बलमा उनले २ चौका र २ छक्का प्रहार गरे।
विराटनगरका अनिल खरेलले उनको विकेट लिएका हुन्। यसअघि उनले अमित श्रेष्ठ र विनोद भण्डारीको विकेट लिएका थिए। सुदूरपश्चिमले १४ ओभरको समाप्तिमा ९० रन बनाएर खेलिरहेका छन्।
प्रतिक्रिया दिनुहोस !