काठमाडौंलाई पहिलो झट्का, माइकल आउट
मंसिर २०, २०८१ बिहीबार १५:०:९
काठमाडौं : काठमाडौं गुर्खाजको पहिलो विकेट पतन भएको छ। काठमाडौंका माइकल लेभिट ७ बलमा ५ रन बनाएर पेभेलियन फर्किएका हुन्।
सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेन उनको विकेट लिएका हुन्। सुदूरपश्चिमले काठमाडौंलाई १६८ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।