काठमाडौंको दोस्रो विकेट पतन, शंकर आउट
काठमाडौं : काठमाडौं गुर्खाजको दोस्रो विकेट पतन भएको छ। शंकर राना ७ बलमा ३ रन बनाएर आउट भएका हुन्। सुदूरपश्चिमका सेफ जैबलाई शंकरलाई बोल्ड गरेक हुन्।
यसअघि माइकल लेभिट ७ बलमा ५ रन बनाएर पेभेलियन फर्किएका थिए। सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेन उनको विकेट लिएका हुन्। सुदूरपश्चिमले काठमाडौंलाई १६८ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।
प्रतिक्रिया दिनुहोस !