पावरप्लेमा कर्णाली चितवनभन्दा अगाडि
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को छैटौं दिनको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध पावरप्लेमा राम्रो सुरुवात गरेको छ।
चितवनले दिएको १३१ रनको लक्ष्य पछ्याएको कर्णालीका दुई ओपनरले राम्रो सुरुवात दिलाएका छन्।
दुवै टिमको यो तेस्रो खेल हो। चितवनले दुई खेल जितेको छ भने कर्णालीले दुवै खेल हारेको छ।
प्रतिक्रिया दिनुहोस !