पावरप्लेमा विराटनरको ३२ रन, चौथो विकेट पतन
काठमाडौं : नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सको चौथो विकेट पतन भएको छ।
विराटनगरका लोकेश बम र स्कट इडवार्ड्स शून्य रनमै आउट भए भने दीपक बोहोरा र निकोलस किर्टन सस्तै रनमा आउट भए। दीपकले ४ र किर्टनले ८ रन बनाएर पेभेलियन फर्किएका हुन्।
चितवन राइनोजका लागि रिजन ढकालले दुई र सोहिल तनवीर र बसिल हमीदले १-१ विकेट लिए। चितवनले पावरप्लेमा ३२ रन बनाएको हो।
प्रतिक्रिया दिनुहोस !