काठमाडौंको पहिलो विकेट पतन
मंसिर ३०, २०८१ आइतबार १०:५६:२१
काठमाडौं : नेपाल प्रिमियर लिगको जारी खेलमा काठमाडौं गुर्खाजको पहिलो विकेट पतन भएको छ। स्टेफेन इस्किनाजी १ रन बनाएर पेभेलियन फर्किएका छन्। विराटनगरका बसिर अहमदले उनको विकेट लिएका हुन्।
विराटनगरले काठमाडौंलाई ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ।