भोटेकोशीको लिपिङ जंगलमा आगलागी, सिम्रिक एयरले निभाउँदै

भोटेकोशीको लिपिङ जंगलमा आगलागी, सिम्रिक एयरले निभाउँदै

काठमाडौं :  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ को लिपिङको जंगलमा ठूलो आगलागी भएको छ। जंगलको आगो निभाउन सिम्रिक एयरको हेलिकोप्टरले पानी खन्याइरहेको छ।

स्थानीयबासीको आग्रहमा सिम्रिक एयरको हेलिकोप्टरले बस्ती जोगाउन आगो निभाउने  प्रयास गरिरहेको छ।

आगलागी के कारणले भएको भन्ने जानकारी भने हालसम्म आएको छैन। थप विवरण  आउन बाँकी छ।

nullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.