हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
तस्बिर : अन्नपूर्ण

रूकुमपूर्व : रुकुमपूर्वमा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना सडकखण्ड अवरुद्ध भएको छ ।  बिहीबार रातिदेखि परेको हिमपातका कारण उक्त सडक खण्ड अवरुद्ध भएको हो ।

अहिले सडकमा बाक्लो हिउँ जमेको जसले गर्दा यातायातका साधन सञ्चालनमा समस्या उत्पन्न भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख राम औंतार चौधरीले जानकारी दिएका छन् ।

ट्राफिक प्रहरी प्रमुख चौधरीका अनुसार  हिउँ परिरहेकाले सवारीसाधन रोकिएका हुन् । बर्सेनि यो सडकखण्डमा हिमपातका कारण अवरोध हुने गरेको छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.