अर्घाखाँचीमा चैतमा ४३ घरगोठमा क्षति

अर्घाखाँचीमा चैतमा ४३ घरगोठमा क्षति
फाइल तस्बिर ।
सुन्नुहोस्

अर्घाखाँची : अर्घाखाँचीमा गएको एक महिनामा ७९ वटा विपदका घटना भएको छ। चैत महिनामा जिल्लाका विभिन्न स्थानमा भएका विपदका घटनाले ४३ घरगोठमा क्षति पुर्‍याएको छ। 

जिल्ला प्रहरी कार्यालयमा आज भएको पत्रकार भेटघाट कार्यक्रममा प्रहरी प्रमुख डीएसपी चक्रबहादुर मल्लले एकजना मानिस घाइते हुनुका साथै ३९ घर र ४ गोठमा क्षति पुर्‍याएको बताए।

यसैगरी अस्थायी प्रहरी चौकी डोहोटेमा सवारी साधनको चेकजाँच हुने भएको छ। इलाका प्रहरी कार्यालय ठाडामा चेकजाँच र इन्ट्री हुँदै आएकोमा नयाँ वर्षको दिनदेखि शितगंगा १३ को डोहोटेबाट चेकजाँच सुरु गरिएको डीएसपी मल्लले बताए। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.