कञ्चनपुरमा चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान घाइते

कञ्चनपुरमा चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान घाइते
सुन्नुहोस्

महेन्द्रनगर : कञ्चनपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–१२ स्थित तिल्कीमा घर नजिकै रहेको तरकारी बारीबाट तरकारी ल्याई घर फर्कने क्रममा चट्याङ लागेर तिल्कीका २४ वर्षीय लालमती रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खडकवहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार आइतबार बिहान घर नजिकै रहेको तरकारी बारीबाट तरकारी ल्याई घर फर्कने क्रममा चट्याङ पर्दा लालमती रानाको घटनास्थलमा नै मृत्यु भएको हो। चट्याङ लागेर घाइते भएका उनका २५ वर्षीय श्रीमान रतन सिंह रानाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । 


 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.