भिटामिन सीको फाइदा
सुन्तला, कागती, अंगुर, अमला जस्ता अमिलो जातका फलफूलमा प्रसस्तै मात्रामा भिटामिन सी पाइन्छ। यसको नियमित सेवनले धेरै
फाइदा पुग्छ।
– भिटामिन सीले छालामा भएको घाउलाई छिट्टै निको पार्न मद्दत गर्छ।
– भिटामिन सीले दिमागलाई स्वस्थ राख्छ।
– जोर्नीको दुखाइमा राहत दिलाउँछ।
– भिटामिन सीमा पाइने एन्टीअक्सिडेन्टले मुटुलाई फाइदा पुर्याउँछ।
प्रतिक्रिया दिनुहोस !