आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेल (लाइभ)
काठमाडौं : संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संंयुक्त बैठक सुरू भएको छ। बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गरिरहेका छन्।
राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १९ खर्ब ६५ करोड रुपैयाँ हाराहारीको बजेट सिलिङ तोकेको छ।
प्रतिक्रिया दिनुहोस !